काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा त्यति ठुलो असर नपर्ने बताएका छन । विभिन्न किसिमले नेपालको अर्थतन्त्रमा त्यति ठुलो असर नपर्ने भएकाले नेपालको अर्थतन्त्र खतरामा नरहेको बताएका छन । उनले बिहीबार सरकारका पछिल्ला निर्णयहरु सुनाउँदै आयात व्यापार सहज भएको, निर्यातको व्यापार फागुनमा मात्रै गत बर्षको फागुनको तुलनामा ४ प्रतिशतले बढेको बताउँदै नेपालको अर्थतन्त्र…