Logo

युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब युरोको बन्ड खरिद गर्ने, अप्रिल ३० सम्म प्रिमियर लिग फुटबल नहुने

काठमाडौं । कोरोना भाईरसको महामारीसँगै सेयर बजारमा छाएको मन्दीबाट सिर्जित समस्या सुल्झाउन नीति निर्माताहरूले यस हप्ता विभिन्न उपायहरुमाथि विचारविमर्श थालेका छन् । युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब युरोको बन्ड खरिद गर्ने योजना अघि सारेको छ । संयुक्त राज्य अमेरिकामा अर्थमन्त्री स्टिभन मन्चिनले कंग्रेस समक्ष १ ट्रिलियन डलरको आपतकालीन प्रोत्साहन प्याकेज पारित गर्न आग्रह गरेका छन…