Logo

ज्योति विकास बैंकको क्षेत्रीय कार्यालय इटहरीमा, शाखा कार्यालय पनि संचालनमा

काठमाडौं । ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा क्षेत्रीय कार्यालय र शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको क्षेत्रीय कार्यालयको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरेका हुन । साथै शाखा कार्यालयको उद्घाटन भने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरेका हुन । मेयर चौधरीले…