Logo

पूर्वाधार विकासमा अझै अन्योल, मन्त्रालयको निर्णय कुर्दै विभाग

काठमाडौं । सरकारले सडक, पुललगायतका संरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ । सडक विभागको आईतबार बसेको बैठकले सकेसम्म भीडभाड नहुने गरी पूर्वाधार निर्माणलाई निरन्तरता दिन सकिने विषयमा छलफल भएको जानकारी दिएको छ…