Logo

अर्थतन्त्रमा कोरोना असर : बैंकको किस्ता र ब्याज तिर्ने चैतको संकट असार मसान्तमा सर्दै

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसको असर बढ्दै गएपछि सरकारले बैंकको किस्ता र ब्याज तिर्ने समय सार्ने भएको छ । चैत मसान्त नजिकिँदैसँगै उद्योगी व्यवसायीले बैंकको किस्ता र ब्याज बुझाउन नसक्ने बताईरहँदा नेपाल राष्ट्र बैंकले त्यसमा सहुलियत दिन लागेको हो । कोरोना भाइरसको असरका कारण उद्योग व्यवसायमा समस्या आएसँगै उद्योगी व्यवसायीले बैंकको किस्ता…