Logo

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, के के हुन अत्यावश्यक सेवाहरु ?

काठमाडौं । सरकारले आजदेखि देशभरका अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । गत शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय गरी तिनै तहका सरकार, निजी क्षेत्र तथा संघसंस्थाहरुले प्रदान गर्ने राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने घोषणा गरेका थिए । सोही अनुसार आजदेखि अत्यावश्यक बाहेकका सबै…