Logo

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण भेटियो, परिवारै आईसोलेशनमा राख्ने तयारी

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस संक्रमित नेपालमा पनि फेला परेको छ । फ्रान्सबाट कतार हुँदै आएकी एक १९ वर्षीया युवतीमा संक्रमण फेला परेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका हुन । उनले सोमबार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै उक्त जानकारी दिएका हुन । उनको टेकु अस्पतालमा गरेको स्वास्थ्य परिक्षण पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको…