काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मल्होत्राले व्यवसायी आर्थिक संकटमा परेको भन्दै सरकारले प्याकेजको घोषणा गर्न ढिला गर्न नहुने बताएका छन । उनले कोभिड १९ (कोरोना भाईरस) ले संकट निम्त्याएको भन्दै बिभिन्न बस्तुमा सहुलियत दिन नेपाल चेम्बर अफ कमर्शले सरकारसँग माग गरेको जानकारी दिएका हुन । ‘व्यवसायी यो संकटको अवस्थामा राष्ट्र तथा जनतालाई…