Logo

भारतबाट ठूलो संख्यामा सर्वसाधरण आउन थालेपछि कैलालीमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । भारतबाट सर्वसाधरण जनता आउने क्रम बढेपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) जारी गरेको छ । प्रशासनले सोमबार दिउँसो २ बजेपछि लागु हुनेगरि कर्फ्यु लगाएको हो । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी…