Logo

स्पेनकी राजकुमारी मारियाको कोरोनाबाट मृत्यु, कोरोनाबाट राजपरिवारमा ज्यान गुमाउने उनी नै पहिलो

काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमित स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । कोरोनाका कारण ८६ बर्षको उमेरमा शुक्रबार निधन भएको उनको भाई राजकुमार सिक्सटस हेनरीले जानकारी दिएका हुन । स्पेनी राजा फेलिपे छैठौंकी भतिजी ८६ वर्षीया मारियाको शुक्रवार पेरिसमा मृत्यु भएको हो । कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो राजपरिवारकी सदस्य हुन्…