Logo

एशियाली अर्थतन्त्रमा कोरोनाको भयावह असर, नेपालको आर्थिक वृद्धिदर भने बढ्ने एशियाली विकास बैंकको निष्कर्ष

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले सार्वजनिक गरेको एशियाली पुरक आउटलुकमा कोरोना भाईरसका कारण एशियाली अर्थतन्त्रमा ठुलो असर पर्ने देखाएको छ । हालै गरिएको अध्ययन अनुसार विश्वका विकासशिल देशहरुजस्तै एशियाली मुलुकहरुमा पनि ठुलो असर पर्ने देखिएको हो । तर एशियाली मुलुकमध्ये चीनमा भने त्यति ठुलो असर नपर्ने देखिएको छ । तर अन्य देशहरुमा भने ठुलो…