Logo

आइएमएस ग्रुपले भित्र्यायो अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’, आइएमएस लिटिल स्माइल्स कम्पनी आधिकारिक विक्रेता

काठमाडौं । बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी नेपाल भित्रिएको छ । नेपालका लागि एकमात्र आधिकारिक बितरकका रुपमाआइएमएस ग्रुपअन्तर्गत आइएमएस लिटिल स्माइल्स कम्पनीले ड्रिमबेबी का सामाग्रीहरु असार ३ बाट नेपालमा भित्र्याएको हो । यससँगै संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रिमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध भएका छन् । ड्रिम बेबीका सामानहरू विशेष…