Logo

प्रधानमन्त्रीले दिए बेसारको मजाक उडाउनेलाई जवाफ, भने–आफ्ना भान्छामा केके प्रयोग हुन्छ, हेरेर मात्र बोलौं

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा ‘राष्ट्रिय योग अभ्यासक्रम’ को बालुवाटारस्थित एक्सन रूमबाट आइतबार बिहान विमोचन गरेका छन् । व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकासस्थल रहेको बताए । रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न…