Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने- प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन, दुष्प्रचारको भ्रममा नपर्नु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको जनाएका हुन् । तथ्यहीन सामग्रीलाई आधार मानेर…