Logo

जनकपुरमा पैसा छरेर भाग्ने महिलाको फाईनल टेष्टमा भेटिएन कोरोना, आखिर किन फाले पैसा ?

काठमाडौं । शुक्रबार जनकपुरमा सडकमा पैसा फाल्दै हिँड्ने २ जना महिलामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । शनिबार प्रहरीले सीसीटीभी फुटेजको आधारमा पक्राउ गरेको उनिहरुलाई पिसीआरमार्फत जाँच गर्दा रिपोट नेगेटिभ आएको हो । शुक्रबार दुई भाउजु नन्दले जनकपुरका केही सडकहरुमा १० रुपैयाँका नोटमा थुक लगाउँदै छर्दै गरेका थिए । सोही अनुसार प्रहरीेले संक्रमण फैलाउन…