Logo

मौद्रिक नीति आज सार्वजनिक हुँदै, उद्योगी व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो आशा

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदै छ । बुधबार राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको हो । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने कानूनी व्यवस्था रहेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थला परेको अर्थतन्त्रलाई उकास्न बजेटमा राहत कार्यक्रम खासै नआएकोले उद्योगी व्यवसायीले मौद्रिक नीतिप्रति…