Logo

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, के–के छ प्राथमिकतामा ?

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, के–के छ प्राथमिकतामा ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७(७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

laxmi

बोर्डले कोभिड सिर्जित परिवेशमा भर्चुअल माध्यमबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएको हो ।

बोर्डको सूचनामा साउन ४ गते दिउँसो ३ बजे वेबिनार तथा बोर्डको आधिकारीक फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL