काठमाडौं । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पतालका विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो । केहीबेर अघि हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । भरतपुर महानगरपालिकाको सक्रियतामा संचालन गरिएको सो अस्पताललाई प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड…