Logo

पर्यटन क्षेत्र सुधारका लागि चेम्बरको १८ बुँदे सुझाव, पर्यटन पुनरुत्थान संयन्त्र बनाउन माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण पर्यटन उद्योगमा असर पारेको भन्दै राहतका प्याकेज ल्याउन सरकारसँग आग्रह गरेको हो । चेम्बरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई १८ बुँदे सुझाव पेश गर्दै पर्यटन तथा हवाई क्षेत्र सुधारका लागि राहतका प्याकेज ल्याउन माग गरेको हो । चेम्बरले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सरकारले…