काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र धराशायी बनेको छ । महिनौदेखि धेरै देशहरु लकडाउनमा छन् । यस्तो अवस्थामा समग्र अर्थतन्त्र पनि मन्दीतर्फ अगाडि बढिरहेको छ । यसरी दिनानुदिन लकडाउनको अवधि थप्दै जाँदा नेपाली अर्थतन्त्रमा पनि ठूलो असर परेको छ । अर्थतन्त्रसँगै नेपालमा अटो क्षेत्रको अवस्था पनि डामाडोल भएको छ…