काठमाडौं । कोरोना भाईरसका कारण नेपाल पूर्ण रुपमा लकडाउनमा परेपछि आईडिया स्टुडियोले अत्यावस्यक सामग्री घरैमा ल्याईदिने भएको छ । आईडियाले कोरोनाका कारण लकडाउन थपिँदै गएको अवस्थामा घरबाट बाहिर जान नपाईरहेको अवस्थामा अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउने भन्ने चिन्ताबाट मुक्त गरिदिने भएको छ । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेड र केयूल्याबमार्फत…