Logo

काठमाडौंमा तत्काल लकडाउन नखुल्ने, अन्य जिल्लामा संक्रमणको अवस्था हेरी खुकुलो र थप कडा बनाईने

काठमाडौं । सरकारले काठमाडौंमा तत्कालै लकडाउन खुला नगर्ने भएको छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिको बैठकले तत्काल काठमाडौंमा लकडाउन खुला नगर्ने निष्कर्ष निकालेको हो । पछिल्लो समय अन्य जिल्लाहरुमा कोरोना संक्रमण हुने क्रम बढेसँगै त्यसको अवस्था अध्ययन गरेर मात्रै लकडाउन खुला गर्ने वा नगर्ने विषयमा टुङगो लगाईने भएको छ । सो…