काठमाडौं । लकडाउनका कारण मजदुरको अभाव भए पछि मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । मजदुर अभाव र कोभिड–१९ बाट जोगिन भन्दै जाजरकोट र रुकुम पश्चिमको सो मार्गको करिब ४२ किलोमिटरमा कालोपत्रेको काम बन्द गरेको आयोजनाले जानकारी दिएको छ । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तरगत पर्दछ । लकडाउनका…