काठमाडौं । अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरस (कोभिड–१९) ले गम्भीर असर पारेको छ । कोरोनाबाट अर्थतन्त्रमा समस्या उत्पन्न भएपछि अमेरिकाले यो वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब अमेरिकी डलर ऋण लिने भएको छ । कोरोनाका कारण सरकारी स्रोतले सरकारी खर्च धान्न नसक्ने भएपछि अमेरिकाले ३० खर्ब डलर ऋण लिन लागेको हो । यो ऋण अमेरिकी इतिहासकै धेरै…