काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४ अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे ६…