Logo

कोरोनाभाइरस संक्रमण : विश्वभर संक्रमितमध्ये १२ लाख निको भए, मृत्यु हुनेको संख्या अढाइ लाख नाघ्यो (अपडेट)

काठमाडौं। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरसका कारण ३६ लाख ४१ हजार २०४ संक्रमितमध्ये ११ लाख ९२ हजार ९५९ जना उपचारपछि निको भएका छन् । यस्तै कोरोनाका कारण हालसम्म विश्वभर दुई लाख ५१ हजार ९४७ जनाको ज्यान गएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण अमेरिकामा ६९ हजार ७०९ जनाको ज्यान गएको छ । संक्रमितको संख्या १२…