काठमाडौं । नेपालको कुल कुल गार्हस्थ उत्पादन अर्थात जीडीपीमा प्रादेशिक कुल गार्हस्थ उत्पादनको अनुमान सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६–७७ का ८ महिनासम्मका आर्थिक गतिविधिको आधारमा कुल गार्हस्थ उत्पादनको प्रक्षेपण सार्वजनिक गरेको जनाएको छ । तथ्यांक विभागका अनुसार सबै प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धिदरमा गिरावट आएको छ । यो आर्थिक वर्षमा…