Logo

भारतको थिचोमिचो रोक्न सांसद बिडारीको नयाँ फर्मुला : भारतसँगको सीमामा तारजाली लगाउ, रातिराति करेन्ट छोडौं

काठमाडौं । राष्ट्रियसभा सांसद रामनारायण विडारीले नेपालको पूर्व, पश्चिम र दक्षिण सीामानामा तारजाली लगाउन सरकारसँग माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बिंडारीले देश जहिले आक्रान्तमा पर्छ भारतले त्यहीबेला थिचोमिचो गरेको भन्दै अहिले सबै एकजुट भएको बेला तारजाली लगाउनु पर्ने उनले माग गरेका हुन्। ‘ देश अहिले दुई किसिमले आक्रान्त परेको छ…