Logo

एकैपटक थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमित १२० पुगे

काठमाडौं । सोमबार एकैपटक थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । मन्त्रालयले सोमबार बिहान जारी गरेको हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको जम्मा संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार थपदशमा संक्रमण पुष्टि…