काडमाडौं । चालू आर्थिक बर्षको ९ महिनामा एनआईसी एसिया बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले गत आवको तेस्रो त्रैमाससम्मका कुल २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको सोही अबधिमा आईपुग्दा २ अर्ब ५० करोड रुपैयाँ कमाउन सफल भएको छ । यसैगरी बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा कर्जातर्फ २५ अर्ब…