Logo

लिपुलेकमा भारतको अतिक्रमणप्रति नेपालले लियो भारतीय राजदूतसँग स्पष्टीकरण, भारत सरकारलाई कुटनीतिक नोट

काठमाडौं । भारतले लिपुलेकमा सडक निर्माण गरेको विषयमा सरकारले भारतीय राजदूतलाई बोलाएर जानकारी लिएको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा स्पष्टीकरण लिएका हुन् । स्रोतकाअनुसार मन्त्री ज्ञवालीले राजदूत क्वात्रासँग नेपाली भूमि मिचेर नेपाललाई थाहै नदिई सडक उद्घाटन गरेको भन्दै आपत्ति जनाएका…