Logo

इजि केयरबाट गरिने औषधि खरिदमा सनराईज बैंकका ग्राहकलाई २२ % सम्मको छुट

काठमाडौं । सनराईज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यासब्याक दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराईज बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक…