Logo

बजेट विशेष : उद्योगले खपत गर्ने विद्युतमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले उत्पादनमूलक उद्योगकले लकडाउन अवधिभर डिमान्ड शुल्क र माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। डिमान्ड शुल्क छुट हुनुपर्ने व्यवसायीले माग गरेको बेला सरकारले यस्तो घोषणा गरेको हो। आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेटमार्फत सरकारले यस्तो घोषण गरिएको हो।