Logo

आज प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत हुदै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको तेस्रो दिन अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७–७८ को बजेट संसदमा प्रस्तुत हुनेछ । जेठ…