काठमाडौं । सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि निजी विद्यालयलाई जिम्मेवारी दिइने भएको छ । अर्थमन्त्री युवराज खतिवढाले आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अबका दिनमा एउटा निजी विद्यालयले कम्तीमा एउटा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेका हुन् । माध्यमिक तहसम्म अध्यापन गराउने प्रत्येक निजी विद्यालयले कम्तीमा एउटा सामूदायिक विद्यालयको…