Logo

कोरोना कहर : विश्वभर संक्रमितको संख्या ५७ लाख नजिक, संक्रमित मध्ये २४ लाख २६ हजार उपचार पछि निको (अपडेट)

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) ५६ लाख ७६ हजार बढी संक्रमित मध्ये २४ लाख २६ हजार उपचार पछि निको भएका छन् । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार नाघेको छ । ५३ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका…