काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले ६३ बुँदे सुझाव पेश गरेको छ । कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक वर्ष २०७७/७८ को राजस्व नीति तथा कार्यक्रम, आर्थिक बिधेयक र बजेट तर्जुमाको लागि उक्त सुझाव तयार गरि आईतबार राजस्व सचिवलाई हस्तान्तरण गरेका हुन । सुझावहरु :बजेटमार्फत राहका कार्यक्रम ल्याउनु पर्ने, प्याकेजको आकार जिडीपीको ५ प्रतिशत भन्दा…