Logo

निसानको धमाकेदार दसैं, तिहार तथा छठ अफर, २० लाखसम्म नगद छुट

निसानको धमाकेदार दसैं, तिहार तथा छठ अफर, २० लाखसम्म नगद छुट



काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिसत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन । साथै ९ महिनासम्मको इएमआइ पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबरको मोबाइल फोन प्राप्त गर्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडी को खरिदमा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षकसम्मको फइनन्सिङ्ग, तिन वर्षको वारेन्टि, तिन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व. को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL