काठमाडौं । बुधबार कोरोना संक्रमितको संख्या २५ जना रहेको छ । ३ देखि ४८ बर्षसम्मको उमेरसमुहका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जसमध्ये ७ जना महिला रहेको छ । संक्रमितहरु मध्ये बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना रहेको छ । योसँगै संक्रमितको संख्या ४२७ जना…