Logo

लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै प्राधिकरण, झ्यापझ्याप लाईन जान थालेपछि अनलाइन क्लास प्रभावित

काठमाडौं । केही समययता दिनहुँजसो विना सूचना लामो समयसम्म बिजुली जान थालेपछि सर्वासाधारण प्रभावित भएका छन् । अकस्मात विजुली काटिने समस्याले घरमै बसेर अनलाईन क्लास लिँदै आएका विद्यार्थीको पढाई नै अन्यौलमा परेको छ । नेपाल विद्युत प्राधिकरणले विना जानकारी लामो समयसम्म विद्युत आपूर्ति बन्द गरिदिँदा अनलाईन क्लास लिँदै आएका विद्यार्थीहरुको पढाई नै अन्यौलमा परेको सम्बद्ध…