काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । आज बिहानैदेखि उत्तारचढावसँगै १ दशमलव ७४ अंकले बढेको हो । आज सामान्य बढेको बजारमा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक उकालो लागेको छ । सोमबार विकास बैंक समुहको परिसुचक ७९ अंकले बढ्दा होटल समुहको परिसुचकमा ६ अंकको वृद्धि देखिएको…