काठमाडौं । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागि अटोमेटिक डिस्पेन्सर ल्याएका छन् । चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाईएको पनि जनाएको छ । ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशक प्रनवजंग पाण्डेले जनाएअनुसार यो डिस्पेन्सर अटोमेटिक हुनेछ । आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि…