Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, दिउँसो १ बजे बालुवाटारमा मन्त्रीहरुलाई बोलाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। पार्टीको सचिवालय बैठक रोक्न जोडबल गर्दै आएका नेकपा अध्यक्षसमेत रहेका ओलीले आज तोकिएको सचिवालयको बैठक डाकिएकै समयमा मन्त्रिपरिषद बैठक बोलाउनुलाई र्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ। तर, बुधबार कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका…