Logo

कोरोना भाइरसविरुद्धको खोप निर्माता कम्पनीले भन्यो-‘नयाँ भ्याक्सिनले अर्को जाडोयामसम्ममा जनजीवन सामान्य हुनेछ’

काठमाडौं । कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्मयाममा ठूलो प्रभाव देखाउने र अर्को वर्ष जाडो शुरु हुुँदासम्म जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने बायोनटेक कम्पनीका सहसंस्थापक उर साहिनले बताएका छन् । जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले मिलेर तयार गरेको जाब नामक नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारीता देखाएको छ, यस परीक्षणमा झन्डै…