काठमाडौं । सरकारको कुल खर्च बढेपनि पुँजीगत खर्च भने घटेको छ । पुँजीगत खर्च अन्तरगत गत आवको समिक्षा अवधीमा १८ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो । चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात् साउनदेखि असोजसम्म चालु आवमा त्यो भन्दा पनि कम अर्थात् १५ अर्ब ५ करोड रुपैयाँ मात्र खर्च भएको छ । त्यो…