काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त गरेको छ । इन्स्योरेन्सको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइको करार अवधि समाप्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको हो । सँगै, कम्पनीले प्रथम त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरेको…