Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, ८ अर्बको सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर ३ गते बुधबारका दिन दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७६÷७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । सभाले नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी…