काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ राजस्व चुहावट गर्ने ६ जनामाथी मुद्धा दायर गरेको छ । भारतीय नागरिक रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी करोडौँको राजस्व चुहावट गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्धा हालेको हो । उनीहरुमाथि ३ करोड १९ लाख…