Logo

सेयर लगानीकर्तालाई ब्रोकर्स एसोसिएसन अफ नेपालले गर्यो विद्युतीय माध्यमबाट कारोवार गर्न आग्रह

काठमाडौँ । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा एक विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोवार गर्न भनेको हो । यस्तै धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा…