काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे ऋणपत्र प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । बैंकको रु.१,०००/- अंकित दरका १०,००,००० (दश लाख) कित्ताका डिवेञ्चर प्रत्याभूतिकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । यससँगै नेपाल राष्ट…